२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धोनीले छाडे चेन्नाईको कप्तानी, नयाँ जिम्मेवारी रबिन्द्र जडेजालाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नाई सुपर किङ्सका महेन्द्र सिंह धोनीले कप्तानी छाडेका छन् । चेन्नाईको सुरुवात देखी कप्तानी गर्दै आएका धोनीले आगामी संस्करणबाट कप्तानी नगर्ने भएका