३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


रणवीरको फिल्म ‘शमशेरा’को कमजोर सुरुवात

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर वाणी कपुर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरूमा रिलिज भएको छ । तर, फिल्मले राम्रो सुरुवात गर्न सकेको छैन