Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


रञ्जन सिंह शाहको आत्मकथा विमोचन

काठमाडौं । आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा मेरो कथा शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा इञ्जिनियर शाहको आत्मकथा पुस्तकको विमोचन गरिएको हो ।