Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


सरकारकाे स्वामित्वका १० निकायका कोषमा मात्रै ४० अर्ब बढी रकम मौज्दात

काठमाडाैं। सरकारी निकायहरुका १० वटा कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम मौज्दात रहेको पाइएको छ। हालै सरकारले गराएको एक अध्ययन अनुसार सार्वजनिक संस्थारनिकायहरुमध्ये १० वटा निकायहरूले उपदान, निवृत्तभरण, अवकाश