Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


योगेश भट्टराईलाई मातृ शोक

भट्टराईकी आमा महेन्द्रादेवीको शनिबार ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।