Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने शिक्षामन्त्रीको प्रतिबद्धता

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ का सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधिभित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो