काठमाडौं । भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार राति कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९