Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा एक जना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बालिकाकाे घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने