Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका

काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला