४ असार २०८२, बुधबार | Wed Jun 18 2025


युरेनियमसहित तीन जना नियन्त्रणमा

बारा । बाराको पथलैयाबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । जीतपुर सिमरा–७ को आदित्य होटेलबाट सशस्त्र प्रहरीको टोलिले युरेनियम सहित तीन जनालाई पक्राउ गरेको हो