२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बोइङ ट्रिपल सेभेन विमान ग्राउन्डेड

एजेन्सी। युनाइटेड एअरलाइन्सले आफनो कम्पनीकोे बोइङ ट्रिपल सेभेन विमानलाई ग्राउन्डेड गरेको छ । सोही सिरिजको एउटा विमान हिजो उडिरहेको अवस्थामा इन्जीनमा आगलागी भई ठुलो दुर्घटनाबाट जोगिएको थियो । यही घटनापछि