Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडप

एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो सहरमा ‘सैन्य एक्स्पो’ कार्यक्रमलाई लक्षित गर्दै केही प्रदर्शनकारीहरूले ढुंगामुडा गरेपछि