Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


इरानविरूद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रलाई आह्वान गर्ने राष्ट्रपति ट्रम्पकाे इच्छा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताउनुभएको छ । यसै महिनाको