काठमाडौं । युक्रेनका राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीकाे लिखित चिठीप्रति रुसी राष्ट्रपति भ्ल्यादिमीर पुटिन आक्रोशित हुनुभएकाे छ । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले पुटिनलाई चिठी लेख्दै युद्ध अन्त्य गरी शान्ति प्रक्रियामा जाने बताउनुभएकाे