काठमाडौं । नेपाल र संयुक्त अधिराज्य(युके)बीच दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको छ । नेपाल र संयुक्त अधिराज्य(युके)का बीचमा सन् १९२३ डिसेम्बर २१ मा दौत्य सम्बन्ध कायम भएको