९ असार २०८२, सोमबार | Tue Jun 24 2025


यु–२० साफमा आज बंगलादेश र श्रीलंका भिड्ने

काठमाडौं । काठमाडौंमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलमा आज बंगलादेश र श्रीलंका भिड्नेछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो तीन बजे सुरु हुनेछ । प्रतियोगितामा बंगलादेशको यो पहिलो खेल