Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


विश्वकपमा छनोट भएको नेपाली यु-१९ टोली स्वदेश फर्कियो

काठमाडौं । विश्वकपमा छनोट भएको नेपाली यु -१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली