Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


अण्डर सिक्सटिन फुटबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ अण्डर सिक्सटिन महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्नेछ । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपालले आजको खेल