काठमाडौं । काठमाडाैंकै विद्यालयमा छात्रामाथि याैन दुर्व्यवहार भएकाे घटना बाहिर आएकाे छ । छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले प्रहरी समक्ष आत्मसमर्पण