Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


संघीय सरकारद्वारा स्याङ्जाका मुख्य ३ वटा सडकलाई १४ करोड बजेट विनियोजन

स्याङ्जा । स्याङ्जाका प्रमुख ३ वटा सडकलाई संघीय सरकारले १४ करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दुई