१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


म्यान्चेस्टर सिटी क्लव विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । जापानको उरावा रेड्स डायमन्ड्सलाई हराउँदै इंग्लीश क्लब म्यान्चेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबीयामा मंगलबार राति भएको सेमिफाइनलमा म्यान्चेस्टर सिटीले उरावा रेड्सलाई