काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै पहाडी भू-भागमा भने