Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


चीनले नेपालसँग आपत्कालीन मौसम सम्बन्धी सूचना निरन्तर आदान-प्रदान गर्ने

काठमाडाैं । चीनले नेपालसँग आपत्कालीन मौसम सम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ। चिनियाँ दूतावासले उद्धार तथा विपद् राहत प्रयासका लागि जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने नेपालमा रहेको जनाएको