Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहलाई कोरोना संक्रमण

काठमाडौं । इंङ्गलिस फुटबल क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफ्नो देश इजिप्टको लागि खेल्न बन्द प्रशिक्षणमा रहेको बेला उनीमा संक्रमण पुष्टि भएको हो