काठमाडौं । खानेपानी मन्त्री मोहम्मद अब्दुल खानले विद्यार्थीहरूलाई आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न आग्रह गर्नुभएको छ । शनिबार ओम एजुकेशन एकेडेमीको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे