Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


कोरोनाका कारण सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुखको मल्लको निधन

काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना पुष्टि भएपछि मल्ललाई अस्पताल गरिएका मल्लको उपचारकै क्रममा गएराती निधन भएको हो ।