Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


नेपाल आईपुग्यो १९ लाख ६५ हजार डोज मोर्डनाको खोप

काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको थप १९ लाख ६५ हजार ८ सय डोज मोर्डनाको खोप आज नेपाल आईपुगेको छ । स्वास्थ्य सेवा विभागले आज मोर्डनाको थप खोप