Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


बागलुङमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलादेखि वडा नम्बर ३ को याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना