४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


इंग्लीश फुटबल खेलाडी मेसन माउन्ट चेल्सीबाट म्यान्चेस्टर युनाइटेड जाँदै

काठमाडौं । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले चेल्सीका खेलाडी मेसन माउन्टलाई टोलीमा अनुबन्ध गर्ने भएको छ । इंग्लीश राष्ट्रिय टोलीका नियमित सदस्य माउन्टलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग सहमति गरेको छ