Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मेयर रनिङ कपको उपाधि मिक्वाखोलाई

ताप्लेजुङ, चैत १५ । ताप्लेजुङमा आइतबार सम्पन्न दोस्रो मेयर रनिङ कप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै मिक्वाखोलाले