Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


असार १ गतेबाट काठमाडौंमा मेलम्चीको पानी नआउने

‘सुरुङकाे परीक्षणका क्रममा फागुन १० गतेबाट आएकाे पानी असार १ गतेदेखि राेकिनेछ,’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले भन्नुभयो, ‘पानी खाली गर्न १५ दिन र परीक्षणका लागि १० दिन लाग्नेछ, सुरुङमा