दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना पाल्पा रामपुर बस्ने अजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो
शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।
साँझमा निस्किएकी श्रीमती रातिसम्म नआएपछि खोज्न जाँदा उनलाई मृत अवस्थमा भेटिएको थियो । रानीमानयाको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।
अछाम । अछाममा कोरोना भाईरसका कारण १ जनाको ज्यान गएकोे छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो । पछिल्लो
काठमाडौं, बैशाख ८ । भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवका
काठमाडौं । मकवानपुरमा कोरोना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका –४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ । बृद्धलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम
एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मारिएका छन् । लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबीच भएको भिडन्तमा राष्ट्रपति डेबी मारिएका हुन् । राष्ट्रपतिको निधनसंगै
बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः३० बजे ठोक्किएको थियो ।
नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । जसमध्ये १ सय ४८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा छन् । काठमाडौ उपत्यकामा मात्रै २४ जना भेन्टिलेटरमा
मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताउनुभयो ।