Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


कोरोनाका कारण बुटवल, प्यूठान र पाटन अस्पतालमा गरी थप तीन जनाको मृत्यु

बुटवल/प्युठान । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा आज बिहान मृत्यु भएको हो । हिजो बिरामी भएर

चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

कोरोना संक्रमित पत्रकारको मृत्यु

काठमाडौं, भदौ १७ । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको

कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका संक्रमित छजना विचलित

भक्तपुर, भदौ १७ । कोरोना संक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी संक्रमित परिवारका अन्य छजना निकै विचलित भएका

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ सहित ११२० जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, भदौ १७ । पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

भारतमा अगष्टमा मात्रै २० लाख व्यक्ति कोरोना संक्रमित, २८ हजारको मृत्यु

एजेन्सी, भदौं १७ । भारतमा गत अगष्ट महिनामा मात्रै करिब २० लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ को महामारी शुरु भएयता कुनै पनि देशमा एकै महिना यति

कोरोनाले काठमाडौं उपत्यकामा पाँचसहित थप आठ जनाको मृत्यु

काठमाडौं, भदौं १७ । कोरोना संक्रमणका कारण थप आठ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच, भैरहवामा दुई र वीरगञ्जमा एक जनाको मृत्यु भएको हो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि

रौतहटका प्रहरी निरीक्षकसहित तीनजना निलम्बित

सञ्जय कार्की (इमेज) रौतहट, भदौ १६ । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत् प्रहरी निरीक्षकसहित तीनजनालाई निलम्बन गरेको छ । हिरासतमा रहेका गरुडा नगरपालिका–८, जिगडियाका १९ वर्षीय विजय महरालाई

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो, साढे आठ लाख बढीको मृत्यु

जेनेभा (स्वीट्जरल्यान्ड), भदौ १६ । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोनाभाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मंगलबारसम्म

कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटुको समस्या रहेका उहाँ उपचारका लागि गंगालाल अस्पतालमा भर्ना हुनुभएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर