काठमाडौं । मुलुकका विभिन्न स्थानमा पाँच जना मृत फेला परेको प्रहरीले बताएकाे छ। भोजपुरको भोजपुर नगरपालिका-११ आम्तेक वडा कार्यालय नजिकै रहेको नाङ्लेभिर नजिक सोही ठाउँ बस्ने ७७ वर्षीय विरबहादुर भुजेल
बर्दिया । बर्दियामा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक बनमा वयस्क पोथी पाटेबाघ मृत भेटिएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत प्रविण
रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र मानसिक रूपमा अस्वस्थ उनको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको