काठमाडौं । मुस्लिम समुदायको साँस्कृतिक, धार्मिक, शैक्षिक क्षेत्रको जर्गेना गर्ने उदेश्यले काठमाडौंको बल्खुमा इस्लामिक सांस्कृतिक केन्द्रकाे भवन स्थापना गरिएको छ । नवनिर्मित इस्लामिक सांस्कृतिक केन्द्र भवनको उपराष्ट्रपति नन्दबहादुर पुनले आज