Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व जम्मा

काठमाडाैं । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले