Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन, अपार्टमेन्टमा मृत फेला

एजेन्सी । दक्षिण कोरियाली पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार