२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन निर्वाचित

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष टण्डन सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.मा आवद्ध हुनुहुन्छ ।