Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


आइजीपी नियुक्ति विरुद्धको मुद्दाकाे आज पनि सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्धमा परेको मुद्दाकाे सर्वोच्च अदालतमा आज (सोमबार) पनि सुनुवाई हुने भएको छ । यही असार १९ गते भएको सुनुवाईपछि असार २६ गतेका लागि पेशी