Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

काठमाडौं । नाग्दीखोलामा पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएकोइलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुई