२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


सेती दोभानमा पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक अवरुद्ध

काठमाण्डौं । लगातारको वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ । गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै अवरुद्ध भएको प्रहरीले जनाएको छ