Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


झलनाथ खनाल भन्छन्– ‘म गठबन्धनको मुख्य नेता होइन, गौणमा पर्छु’

गम्भीर विषयमा गठबन्धनबीच छलफल नै नभएको चाहिँ किन भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तरमा उहाँले थप्नुभयो, ‘गठबन्धनका मुख्य नेताहरूलाई प्रश्न गर्नुस् न !’ तपाईं पनि मुख्यमा नै पर्नुहुन्छ भन्ने पत्रकारको प्रतिप्रश्नमा उहाँले