२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘मिसेस् नेपाल युनिभर्स’ को आवेदन सुरु

काठमाडौं । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को आवेदन सुरु भएको छ । विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता