३० असार २०८२, सोमबार | Mon Jul 14 2025


मिस्टर एण्ड मिस विश्वकर्माको उपाधि सौरभ र चाँदनीलाई

काठमाडौं । मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल–२०२५ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रपलले जितेका छन् । राजधानीमा सम्पन्न प्रतियोगितामा विमोचन विक र रविना बराइली फस्र्ट रनरअप बने । प्रतियोगितामा