२ असार २०८२, सोमबार | Mon Jun 16 2025


बुर्किनामा मिनिबस दुर्घटना हुँदा १० जनाको मृत्यु, ५ घाइते

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा एउटा मिनिबस बारुदी सुरुङमा पर्दा १० जनाको मृत्यु भएको छ । बुर्किना फासो र नाइजरको सीमा नजिक भएको घटनामा ५ जना घाइते भएका हुन्