काठमाडाैं। नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा मंगलबार मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन