काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमकाबीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो