Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


संघ र प्रदेशको निर्वाचन मिति नतोकेको भन्दै सरकारको आलोचना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षीलगायतका दलले सरकारको आलोचना गरेका छन् । तर, सरकारले भने निर्वाचन आयोगले यसअघि नै सिफारिस गरिसकेकाले