Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


चलचित्र ‘माया भनेकै यस्तो होला’ को तीज गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को तीज गीत सार्वजनिक भएको छ। ‘नक्कल पारी’ बोलको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेकाे हाे। संगीत पनि प्रशान्त शिवाकोटीकै छ