Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


निजगढ विमानस्थल बनाउन रोक लगाउनु गलत : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद

दलहरूमा जोशजाँगर भएका युवाशक्तिको खाँचो छ : अध्यक्ष नेपाल

गठबन्धनको तर्फबाट विजयी भएका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई बधाई दिन मकवानपुरको हेटौंडा पुग्नुभएका अध्यक्ष नेपालले योजनाबद्ध ढङ्गले जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिनुभयो ।

गठबन्धनको विषयमा समिक्षा गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ । २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मंगलबार नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा

रौतहटमा माधवकुमार नेपालमाथि दुर्व्यवहार

रौतहटको गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या मन्दिरको मतदान केन्द्रमा मतदान गरेपछि विभिन्न मतदान केन्द्र घुम्ने क्रममा वडा नम्बर ५ स्थित गौरीशंकर यादव क्याम्पस मतदान केन्द्रमा उहाँमाथि दुर्व्यवहार भएको हो

माधवकुमार नेपाललाई दुर्व्यबहार

रौतहट । रौतहटमा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल लाई दुर्व्यबहार भएको छ । मतदान केन्द्र घुम्ने क्रममा वडा नंम्बर ५ स्थित गौरी शंकर यादव क्याम्पस मतदान केन्द्र भित्र

गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गर्नुभएको छ । बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ

गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने नेपालको दावी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गर्नु भएको छ । चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर

एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित

ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको नेपालको आरोप

उहाँले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताउनुभयो । अध्यक्ष नेपालले आफूलाई इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप

दुई दिन उम्मेदवारी मनोनयनको समय तोक्नु षडयन्त्र हो : अध्यक्ष नेपाल

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो